प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जून पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जून पृ. २

विषयसूची

३ के तपाईंलाई सम्झना छ?

जुलाई ३१, २०१७–अगस्त ६, २०१७ को हप्ता

४ यहोवा हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुहुन्छ

हामी सबै जना विभिन्‍न समस्या भोग्छौं। तर यहोवा हामीलाई आवश्‍यक सान्त्वना दिनुहुन्छ। अहिले अनि भविष्यमा कसरी साँचो सान्त्वना पाउन सक्छौं भन्‍ने कुरा यस लेखमा छलफल गर्नेछौं।

अगस्त ७-१३, २०१७ को हप्ता

९ आध्यात्मिक धनमा मन लगाउनुहोस्‌

येशूले मोती खोजिरहेको एक जना व्यापारीको दृष्टान्त बताउनुभयो। त्यस दृष्टान्तबाट कस्तो पाठ सिक्न सक्छौं भन्‍ने कुरा यस लेखमा छलफल गर्नेछौं। साथै जीवनदायी प्रचारकार्यमा भाग लिने हाम्रो जिम्मेवारीप्रति अनि वर्षौंको दौडान सिकेका सत्यहरूप्रति हाम्रो सोचाइ कस्तो छ भनेर जाँच्न पनि यस लेखले मदत गर्नेछ।

१४ के तपाईं मानिसको भित्री रूप हेर्नुहुन्छ?

१६ के तपाईं मतभेद सुल्झाएर शान्ति कायम गर्नुहुन्छ?

२१ “तिम्रो बुद्धि धन्यको हो”

अगस्त १४-२०, २०१७ को हप्ता

२२ सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्‌

अगस्त २१-२७, २०१७ को हप्ता

२७ यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहोस्‌!

आफ्नो दिनचर्यामा अति व्यस्त भयौं भने हामीले महत्त्वपूर्ण कुरा बिर्सन सक्छौं। यी लेखहरूमा यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुको महत्त्वबारे अनि त्यसलाई समर्थन गर्ने तरिकाबारे सिक्नेछौं।

३२ के तपाईंलाई थाह थियो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने