विषयसूची
सेप्टेम्बर २५, २०१७–अक्टोबर १, २०१७ को हप्ता
३ के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ?
अक्टोबर २-८, २०१७ को हप्ता
८ “परमेश्वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट”
हामीले धैर्य गर्नुपर्ने कारणहरूबारे पहिलो लेखमा छलफल गरिएको छ। साथै प्राचीन समयका विश्वासी जनहरूबाट धैर्य गर्ने सन्दर्भमा कस्तो पाठ सिक्न सक्छौं, त्यो पनि चर्चा गरिएको छ। दोस्रो लेखमा यहोवा हामीले आसै नगरेको कुरा कसरी गर्न सक्नुहुन्छ भन्नेबारे छलफल गर्नेछौं। यसले यहोवामाथिको हाम्रो विश्वास बलियो बनाउनेछ र धैर्य गर्दै उहाँले हाम्रो उद्धार गर्नुहुने दिन पर्खन मदत गर्नेछ।
१३ जीवनी—परीक्षा सहँदा आशिष् पाइन्छ
अक्टोबर ९-१५, २०१७ को हप्ता
१७ पुरानो व्यक्तित्वलाई फुकाल्नुहोस् र त्यसदेखि अलग रहनुहोस्
अक्टोबर १६-२२, २०१७ को हप्ता
२२ नयाँ व्यक्तित्व धारण गर्नुहोस् र त्यसलाई कायम राख्नुहोस्
पहिलो लेखले पुरानो व्यक्तित्व फुकाल्नु भनेको के हो र त्यो फुकाल्नु किन जरुरी छ भनी बुझ्न मदत गर्छ। अनि पुरानो व्यक्तित्वदेखि अलग रहिरहन के गर्नुपर्छ भनेर पनि यस लेखमा छलफल गर्नेछौं। दोस्रो लेखमा नयाँ व्यक्तित्व धारण गर्न चाहिने विभिन्न गुणबारे चर्चा गरिएको छ। साथै आफ्नो जीवन र प्रचारकार्यमा यी गुण कसरी देखाउन सक्छौं, त्यसबारे पनि बताइएको छ।