अध्ययन संस्करण
मार्च २०१८
अध्ययन लेखहरू: अप्रिल ३०–जून ३, २०१८
© 2017 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
क्रोएसिया
कास्टिलाक किल्लाअगाडिको पुलमा दुई जना भाइहरू एक जना रङ्ग लगाउने मान्छेलाई पर्ची दिँदै। यो स्प्लिट सहरनजिकै १६ औँ शताब्दीमा बनाइएको किल्ला हो।
प्रकाशक
५,३३५
बाइबल अध्ययन
२,१२३
स्मरणार्थ उपस्थिति (२०१६)
८,४३४
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू उत्पत्तिदेखि मलाकीसम्म पवित्र बाइबल-बाट (RV) लिइएका हुन्। मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरू भने पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NRV देख्नुहुन्छ, त्यहाँ पवित्र बाइबल—नयाँ संशोधित संस्करण-बाट र जहाँ NW देख्नुहुन्छ, त्यहाँ आधुनिक अङ्ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट उद्धरण गरिएका हुन्।