विषयसूची
९ शान्ति—कसरी पाउन सक्नुहुन्छ?
जुलाई ९-१५, २०१८ को हप्ता
१२ ‘धीरजी भई फल फलाउनेहरूलाई’ यहोवा माया गर्नुहुन्छ
जुलाई १६-२२, २०१८ को हप्ता
१७ हामी किन ‘धेरै फल फलाइरहन्छौँ?’
यी दुईमध्ये पहिलो लेखमा हामी येशूले बताउनुभएको दाखको बोटको दृष्टान्त र बिउ छर्ने मानिसको दृष्टान्त विचार गर्नेछौँ। अनि ती दृष्टान्तहरूबाट हाम्रो प्रचारकार्यमा लागू गर्न सकिने कस्ता पाठहरू सिक्न सक्छौँ, त्यो पनि छलफल गर्नेछौँ। दोस्रो लेखमा प्रचारकार्यमा धीरजी भई लागिरहन उत्प्रेरित गर्ने केही कारणहरू बाइबलबाट केलाउनेछौँ।
जुलाई २३-२९, २०१८ को हप्ता
२२ आफ्नो शत्रुलाई चिन्नुहोस्
जुलाई ३०, २०१८–अगस्त ५, २०१८ को हप्ता
२७ युवाहरू हो, सैतानविरुद्ध दृढ भई खडा हुनुहोस्
सैतान हाम्रो शत्रु हो। त्यसको प्रभाव कत्तिको व्यापक छ? सैतानले गर्न नसक्ने कुराहरू के-के हुन्? अनि युवाहरूलगायत हामी सबैले कसरी त्यसको प्रतिरोध गर्न सक्छौँ? यी दुई लेखले यी प्रश्नहरूको जवाफ दिनेछन्। साथै, सैतानविरुद्ध दृढ भई खडा हुने हाम्रो सङ्कल्पलाई बलियो बनाउन पनि मदत गर्नेछन्।
३२ प्रशस्त फसल!