प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 जून पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 जून पृ. २

विषयसूची

अगस्त ६-१२, २०१८ को हप्ता

३ “मेरो राज्य यस संसारको होइन”

अगस्त १३-१९, २०१८ को हप्ता

८ जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ

येशूको समयका मानिसहरूमा राजनैतिक, सामाजिक अनि जातीय विभेद व्याप्त थियो। येशूले आफ्ना चेलाहरूलाई एकतामा रहन अनि फुट ल्याउन सक्ने पूर्वाग्रही भावनालाई जित्न कसरी सिकाउनुभयो, यी दुई लेखहरूमा छलफल गर्नेछौँ। साथै अहिलेको विभाजित संसारमा एकताबद्ध हुन येशूका चेलाहरूको उदाहरणले हामीलाई कसरी मदत गर्छ भनेर पनि विचार गर्नेछौँ।

१३ तिनले परमेश्‍वरको अनुमोदन पाउन सक्थे

अगस्त २०-२६, २०१८ को हप्ता

१६ परमेश्‍वरको नियम र सिद्धान्तले तपाईँको अन्तस्करणलाई तालिम देओस्‌

हाम्रो अन्तस्करणले हामीलाई सही बाटोतर्फ डोऱ्‍याएको चाहन्छौँ भने त्यसले राम्रो तालिम पाएको हुनुपर्छ। यहोवाले हामीलाई नियम र सिद्धान्तहरू दिनुभएको छ, जसले हाम्रो अन्तस्करणलाई राम्ररी तालिम दिन्छ अनि हरेक कुरालाई यहोवाको दृष्टिकोणबाट हेर्न सिकाउँछ। बाइबलका सिद्धान्तहरूलाई कसरी व्यवहारमा लागू गर्न सक्छौँ भनेर यस लेखमा छलफल गर्नेछौँ।

अगस्त २७, २०१८–सेप्टेम्बर २, २०१८ को हप्ता

२१ यहोवाको महिमा गर्न आफ्नो ज्योति चम्काउनुहोस्‌

येशूले चेलाहरूलाई आफ्नो ज्योति चम्काएर परमेश्‍वरको महिमा गर्ने आज्ञा दिनुभयो। यस लेखमा दिइएका व्यावहारिक सुझावहरू लागू गर्दा हामीले आफ्नो ज्योति चम्काउन थप मदत पाउनेछौँ।

२६ जीवनी—गाह्रो अवस्थामा यहोवाले सधैँ मलाई सँभाल्नुभयो

३० अभिवादन गर्न नहिचकिचाऔँ!

३२ के तपाईंलाई सम्झना छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने