अध्ययन संस्करण
नोभेम्बर २०१८
अध्ययन लेखहरू:डिसेम्बर ३१, २०१८–फेब्रुअरी ३, २०१९
© 2018 Watch Tower Bible and Tract Society of Pennsylvania
आवरण तस्बिर:
स्वीडेन
स्टकहोममा गर्मीयाममा राती अबेरसम्म उज्यालो हुने गर्छ र प्रकाशकहरू राती प्रचार गर्न सक्छन्। तिनीहरू ट्याक्सी चालकलाई अनि पसलमा, पेट्रोल पम्पमा र अरू ठाउँमा राती काम गर्ने कामदारहरूलाई आशाको सन्देश सुनाउँछन्।
प्रकाशक
२२,४१८
बाइबल अध्ययन
१०,०२७
स्मरणार्थ उपस्थिति (२०१७)
३४,९६६
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो।
अनुदान दिनको लागि www.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।