प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 डिसेम्बर पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 डिसेम्बर पृ. २

विषयसूची

फेब्रुअरी ४-१०, २०१९ को हप्ता

३ “प्रमोदवनमा भेटौँला!”

साँचो ख्रिष्टियनहरू प्रमोदवनमा बाँच्ने दिनलाई उत्सुक भई पर्खिरहेका छन्‌। यस लेखमा हामीसित प्रमोदवनको आशा हुनुका कस्ता ठोस आधारहरू बाइबलमा छन्‌ र प्रमोदवनबारे येसुको प्रतिज्ञालाई हामीले कसरी बुझ्नुपर्छ भन्‍ने कुरा छलफल गरिएको छ।

८ पाठकहरूको प्रश्‍न

९ के तपाईँलाई सम्झना छ?

फेब्रुअरी ११-१७, २०१९ को हप्ता

१० परमेश्‍वरले गर्नुभएको वैवाहिक प्रबन्धको आदर गर्नुहोस्‌

यस लेखमा विवाहबारे बाइबलको दृष्टिकोण प्रस्तुत गरिएको छ। हामी कसरी वैवाहिक प्रबन्धको आदर गर्न सक्छौँ? सम्बन्धविच्छेद र छुट्टिएर बस्ने विषयमा बाइबलले बताएका कुराहरू हामी कसरी लागू गर्न सक्छौँ?

१५ जीवनी—‘यहोवाले हामीलाई दया देखाउनुभएको छ’

फेब्रुअरी १८-२४, २०१९ को हप्ता

१९ युवाहरू हो, तपाईँ आनन्दित भएको सृष्टिकर्ता चाहनुहुन्छ

फेब्रुअरी २५, २०१९–मार्च ३, २०१९ को हप्ता

२४ युवाहरू हो, तपाईँ सन्तोषजनक जीवन बिताउन सक्नुहुन्छ

युवाहरूले प्रायजसो आफ्नो जीवनमा ठूला निर्णयहरू गर्नुपर्ने हुन्छ। जस्तै: आफ्नो जीवनमा कस्ता लक्ष्य हासिल गर्ने। संसारका मानिसहरूले अक्सर युवाहरूलाई उच्च शिक्षा लिन अनि धेरै पैसा आउने जागिर खान सल्लाह दिने गर्छन्‌। तर जीवनमा यहोवालाई प्रथम स्थान दिनको लागि उहाँले युवाहरूलाई सल्लाह दिनुभएको छ। यी दुई लेखमा परमेश्‍वरको कुरा सुन्‍नु किन बुद्धिमानी हो भन्‍ने कुरा बताइएको छ।

२९ “धर्मी मानिसहरू यहोवाको साथ पाएकोमा रमाउनेछन्‌”

३२ विषयसूची प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! २०१८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने