प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 सङ्‌ख्या १ पृ. १६
  • तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • ‘उहाँले तपाईँको ख्याल राख्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • सत्यले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • तपाईँले दुःखकष्ट भोग्दा ईश्‍वरलाई कस्तो लाग्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • “नम्रहरूले देश अधिकार गर्नेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 सङ्‌ख्या १ पृ. १६

तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ

कसै-कसैलाई यस्तो लाग्छ . . .

ईश्‍वरलाई हाम्रो खासै चासो छैन अथवा उहाँ उच्च, पवित्र र हामीदेखि टाढा हुनुहुन्छ।

बाइबल के भन्छ?

एक जना बहिनी बाइबल पढ्‌दै

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.

“तिमीहरूले आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.

साँचो ईश्‍वरसित घनिष्ठ हुन के गर्न सक्छौँ?

  • उहाँसित कुरा गर्नुहोस्‌।—भजन १४५:१८, १९.

  • उहाँको कुरा सुन्‍नुहोस्‌।—भजन ३२:८.

  • उहाँको निर्देशन पालन गर्नुहोस्‌।—हितोपदेश ३:५, ६.

  • उहाँसित मदत मागिरहनुहोस्‌।—मत्ति ७:७, ८.

परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको उज्ज्वल भविष्यबारे थप जानकारी पाउन सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबाट बाइबल अध्ययनको प्रस्ताव स्विकार्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने