अध्ययन संस्करण
अप्रिल २०१९
अध्ययन लेखहरू: जून ३-३०, २०१९
© 2018 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण तस्बिर:
मृत्युबाट जीवित हुनुभएपछि येसुले आफ्ना चेलाहरूलाई भेट्नुभयो र तिनीहरूलाई “जाओ र . . . चेला बनाओ” भनी निर्देशन दिनुभयो (अध्ययन लेख १४, अनुच्छेद १ हेर्नुहोस्)