अध्ययन संस्करण
मे २०१९
अध्ययन लेखहरू: जुलाई १–अगस्त ४, २०१९
© 2019 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण तस्बिर:
आमाबुबा छोराछोरीलाई यौनबारे उपयुक्त कुराहरू बताएर यौन दुर्व्यवहारको सिकार हुनदेखि जोगाउँछन्। आमाबुबाले उनीहरूलाई सिकाउन परमेश्वरको सङ्गठनले प्रबन्ध गरेको सामग्री प्रयोग गर्छन्। (अध्ययन लेख १९, अनुच्छेद १९-२२ हेर्नुहोस्)