अध्ययन संस्करण
जून २०१९
अध्ययन लेखहरू: अगस्त ५–सेप्टेम्बर १, २०१९
© 2019 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण तस्बिर:
यहोवाले लुत र तिनको परिवारलाई बचाउन दयालु हुँदै स्वर्गदूतहरू पठाउनुभयो (अध्ययन लेख २६, अनुच्छेद ४ हेर्नुहोस्)