अध्ययन संस्करण
अगस्त २०१९
अध्ययन लेखहरू: सेप्टेम्बर ३०–अक्टोबर २७, २०१९
© 2019 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org/ne वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण तस्बिर:
रोममा नजरबन्दमा छँदा पावलले फिलिप्पि मण्डलीलाई पत्र लेख्छन्। त्यतिबेला तिनले सिपाहीहरू र आफूलाई भेट्न आउनेहरूलाई प्रचार गर्ने मौकाको सदुपयोग गर्छन् (अध्ययन लेख ३२, अनुच्छेद १६ हेर्नुहोस्)