प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 मे पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 मे पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू

मे: द वाचटावर र अवेक! को वार्षिक ग्राहक शुल्क दर रु. ६०.००। अर्धमासिक संस्करणहरूको छ-महिने ग्राहक शुल्क दर र मासिक संस्करणहरूको वार्षिक ग्राहक शुल्क दर रु. ३०.००। (मासिक संस्करणहरूका लागि छ-महिने ग्राहक सुविधा छैन।)

जून: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४०.०० मा। यो पुस्तक स्वीकार नगरेमा १९२ पृष्ठ भएको कुनै पनि पुस्तक नियमित दर रु. १२.०० मा प्रस्तुत गर्न सकिन्छ। अङ्‌ग्रेजीमा, लाइफ—हाउ डिड इट गेट ह्‍यर? बाइ एभलुशन अर बाइ क्रिएशन? पुस्तक पनि चन्दास्वरूप रु. ४०.०० मा प्रस्तुत गर्न सकिन्छ।

जुलाई: ३२ पृष्ठ भएको तीन वटा साना पुस्तिकाहरूलाई चन्दास्वरूप रु. ३.०० मा प्रस्तुत गर्न सकिन्छ। हामीसित उपलब्ध साना पुस्तिकाहरूको सूची थाहा लगाउन कृपया अप्रिलको हाम्रो राज्य सेवकाई हेर्नुहोस्‌। यदि कुनै विशेष भाषामा साना पुस्तिकाहरू उपलब्ध छैनन्‌ भने पुस्तिका प्रस्तुत गर्न सकिन्छ।

अगस्त: हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? पुस्तिका चन्दास्वरूप रु. ४.०० मा। यो पुस्तिका उपलब्ध नभएमा अथवा अन्य कुनै विषय उपयुक्‍त भएमा स्कूल पुस्तिका बाहेक अरू कुनै प्रयोग गर्न सकिन्छ।

▪ आउँदै गरेको ‘ईश्‍वरीय भय’ जिल्ला सम्मेलनको लागि कोठा निवेदन फारामहरू आवश्‍यक हुने मण्डलीहरूले आफ्नो अर्डर एउटा खाली पानामा लेखेर ‘कन्भेन्सन डेस्क’ अङ्‌कित खाममा हालेर यस कार्यालयमा पठाउनु पर्छ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू

अङ्‌ग्रेजी: वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स १९९१-१९९२ अग्रगामीहरूका लागि रु. ८.०० र प्रकाशक तथा जनसाधारणको निम्ति रु. १२.०० मा। गुजराती र हिन्दी: माइ बुक अफ बाइबल स्टोरीज। गुजराती, मराठी र नेपाली: युनाइटेड इन वर्शिप अफ दी ओन्ली ट्रु गड। कन्‍नड, मराठी र तेलगु: थिओक्राटिक मिनिस्ट्री स्कूल गाइडबुक का अध्यायहरू २१ देखि ३७ समाविष्ट पुस्तिका अग्रगामी, प्रकाशक र जनसाधारणको निम्ति रु. २.०० मा। (यो अप्रिलको हाम्रो राज्य सेवकाई को पृष्ठ ५ मा प्रकाशित घोषणा पेटीको संशोधन हो। यी विषयवस्तुहरू थप परिशिष्टाङ्‌कको रूपमा हाम्रो राज्य सेवकाई मा नभई पुस्तिकाको रूपमा प्रकाशित हुनेछन्‌ र स्थायी स्टकमा रहनेछन्‌।)

▪ पुनः उपलब्ध प्रकाशनहरू:

अङ्‌ग्रेजी: अमेरिकन स्ट्यान्डर्ड भर्सन बाइबल (bi11); अथोराइज्ड भर्सन बाइबल (किङ्‌ग जेम्स भर्सन) (bi10); कम्प्रिहेन्सिभ कन्कर्डेन्स अफ द न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स; ह्‍याप्पिनेस—हाउ टु फाइण्ड इट; लर्न टु रीड एण्ड राइट; मेकिङ्‌ग योर फ्यामलि लाइफ ह्‍याप्पि; न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स, डिलक्स (कालो); सिङ्‌ग प्रेजेज टु जेहोभा (सानो साइज); सर्भाइभल इन्टु अ न्यु अर्थ; दी एम्फाटिक डायग्लट; थिओक्राटिक मिनिस्ट्री स्कूल गाइडबुक; ट्रु पीस एण्ड सिक्योरिटी—हाउ क्यान यु फाइण्ड इट?

▪ स्टकमा नभएका प्रकाशनहरू:

अङ्‌ग्रेजी: न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स, (bi12)

▪ कृपया याद गर्नुहोस्‌, प्रहरीधरहरा को मासिक अङ्‌क, मे १, १९९४ मा अध्ययन लेखहरू क्रमबद्ध छैनन्‌। त्यसकारण पत्रिकामा प्रकाशित हुने अगिल्ला दुई लेखहरू त्यस पछिका तीन वटा लेखपछि अध्ययन गरिनेछ। पृष्ठ २ को अध्ययन तालिकाअनुसार लेखहरू र अध्ययन मितिहरू सही छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने