ईश्वरतान्त्रिक समाचार
भारत: फेब्रुअरी महिनामा तेस्रो पटक प्रकाशकहरूको सबैभन्दा उच्चतम शिखर कायम भयो। पुस्तिका वितरण, पुनःभेट र बाइबल अध्ययनहरूको पनि नयाँ शिखर कायम भयो।
बीस वटा पृथक समूहहरूलाई स्थायी रूप दिएपछि भारतमा मण्डलीहरूको सङ्ख्या ४०० भन्दा बढी पुगेको छ। यसमा अलग्गै चलिरहेका ७० भन्दा बढी समूह समावेश गरिएका छैनन्।