प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मार्च पृ. ७
  • सेक्रेटरी र सेवा निरीक्षकका लागि सम्झौटो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेक्रेटरी र सेवा निरीक्षकका लागि सम्झौटो
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 मार्च पृ. ७

सेक्रेटरी र सेवा निरीक्षकका लागि सम्झौटो

“सबै नियमित अग्रगामीहरूको क्रियाकलापको पुनरावृत्ति गर्नुहोस्‌” भनी हरेक वर्ष हाम्रो राज्य सेवकाईको फेब्रुअरी अंकमा सेक्रेटरी र सेवा निरीक्षकका निम्ति घोषणा गरिएको हुन्छ। तर थुप्रै मण्डलीहरूमा यो काम गरिएको छैन भनेर परिभ्रमण निरीक्षकहरूका रिपोर्टहरूले देखाउँछन्‌। यस पुनरावृत्तिको उद्देश्‍य के हो? त्यो हो, सेवा साल अन्त हुनअघि क-कसले बुझाउनु पर्ने समय बुझाएका छैनन्‌ भनेर निश्‍चित गर्ने र तिनीहरूलाई मदत दिने।

नियमित अग्रगामीहरूले प्रत्येक वर्ष सेवकाईमा १,००० घण्टा बिताउनु पर्छ। तर फेब्रुअरी महिनाको अन्ततिर केही अग्रगामीहरूले आफूले बिताउनु पर्ने समय पूरा गर्न नसकेको महसुस गरेका छन्‌ र यसले गर्दा तिनीहरू निरुत्साहित हुनसक्छन्‌। प्राचीनहरूले प्रोत्साहन र व्यवहारिक सुझावहरू दिएर अग्रगामीहरूलाई प्रायः मदत दिन सक्छन्‌। वर्षभरिमा बिताउनु पर्ने समय पूरा गर्न अग्रगामी सफल हुने हो वा अर्को वर्षमै उसले अग्रगामीको सेवा छोड्‌नु पर्ने हो भन्‍ने कुरामा यसले निर्णायक भूमिका खेल्न सक्छ।

यस सम्बन्धमा प्राचीनहरूले साँचो चासो देखाउँदा निश्‍चय नै अग्रगामीहरूले त्यसको मूल्यांकन गर्नेछन्‌। अनि सेवकाईमा आनन्दित र विश्‍वासीपूर्वक आफ्नो कार्यभार पूरा गर्ने अग्रगामीहरू पाउँदा मण्डली पनि लाभान्वित हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने