प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मे पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 मे पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू: मे: प्रहरीधरहरा र अवेक!-को ग्राहक बनाउने। अर्धमासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर रु. ७०.००। मासिक संस्करणको वार्षिक ग्राहक शुल्क दर र अर्धमासिक संस्करणको अर्धवार्षिक ग्राहक शुल्क दर रु. ३५.००। मासिक संस्करणहरूका लागि अर्धवार्षिक ग्राहक सुविधा छैन। जून: लाइफ—हाऊ डिड इट गेट ह्‍यर? बाइ एभलुशन अर बाइ क्रिएशन? (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा?) चन्दास्वरूप रु. ४५.०० मा। स्थानीय भाषाहरूमा १९२ पृष्ठ भएको कुनै पनि नयाँ पुस्तक सदाझैं रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: स्कूल पुस्तिकाबाहेक अरू कुनै पनि ३२ पृष्ठ भएको ठूलो पुस्तिका चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

अंग्रेजी: न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स (पवित्र शास्त्रको नयाँ विश्‍व अनुवाद) र इनसाइट अन द स्क्रिप्चर्स (शास्त्रमाथि अन्तरदृष्टि) डिस्केटमा। अग्रगामी र मण्डलीको लागि शुल्क दर ५-१/१४” डिस्केटको रु. ४५० र ३-१/२” डिस्केटको रु. ६००.

▪ कृपया साहित्य माग फाराम[मा] (S-AB-14) कुन नापको डिस्केट चाहिएको हो (५-१/४” वा ३-१/२”) स्पष्ट गरेर पठाउनुहोस्‌। कम्प्युटर हार्डवेरमा आवश्‍यक केही प्राविधिक विवरणहरू हाम्रो राज्य सेवकाई-को फेब्रुअरी १९९४ अंकमा दिइएको थियो तर जडान गर्दा चाहिने सम्पूर्ण निर्देशन र त्यसको प्रयोगसम्बन्धी जानकारीहरू प्रत्येक डिस्केटको सेटसँगै पठाइनेछ।

▪ पुनः उपलब्ध प्रकाशनहरू:

मल्यालम: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ (सानो साइजमा)।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने