प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 नोभेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९५
km95 नोभेम्बर पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: यथासम्भव सबै ठाउँहरूमा न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स-को (पवित्र शास्त्रको नयाँ विश्‍व अनुवाद) साथमा द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌? (बाइबल—परमेश्‍वरको वचन वा मानिसको?) पुस्तक चन्दास्वरूप रु. ७५.०० मा प्रस्तुत गर्नुपर्छ। त्यसको साटो म्यानकाइन्डस्‌ सर्च फर गड (मानवजातिद्वारा परमेश्‍वरको खोज) पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ। घरधनीहरूले अंग्रेजी पढ्‌न सक्दैनन्‌ भने हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका पुस्तकहरूमध्ये कुनै एक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ। हामीसित भएका यी पुस्तकहरूको सूचीको लागि अगस्त १९९५ को हाम्रो राज्य सेवकाई-को घोषणा स्तम्भ हेर्नुहोस्‌। बंगाली वा पंजाबी जान्‍ने व्यक्‍तिहरूलाई हाम्रा समस्याहरू वा “हेर!” पुस्तिका प्रस्तुत गर्न सकिन्छ अनि नेपाली जान्‍ने व्यक्‍तिलाई जीवनको आनन्द उठाउनुहोस्‌ पुस्तिका प्रस्तुत गर्न सकिन्छ। मल्यालम जान्‍ने व्यक्‍तिहरूलाई योर युथ—गेटिंग द बेस्ट आउट अफ इट्‌! (तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने!) पुस्तक चन्दास्वरूप रु. १५.०० मा प्रस्तुत गर्न सकिन्छ। कृपया यो पुस्तकलाई विशेष दरमा प्रस्तुत गरिंदैन भन्‍ने कुरालाई ध्यान दिनुहोस्‌। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. ४५.०० मा। यसको साटो बाइबलका कथाहरू भएको मेरो पुस्तक अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ (सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको सानो साइज रु. २५.००)। जनवरी: हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका कुनै पनि पुस्तक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश—त्यसको चर्मोत्कर्ष निकट! पुस्तक चन्दास्वरूप रु. ५०.०० मा प्रस्तुत गर्न सकिन्छ। यसको साटो हाम्रो राज्य सेवकाई-मा विशेष अभियानको लागि पूर्व उल्लिखित १९२ पृष्ठ भएका कुनै पनि पुस्तक चन्दास्वरूप रु. ८.०० मा प्रस्तुत गर्न सकिन्छ।

▪ हाम्रो राज्य सेवकाई-मा अधिवेशनको दौडान पनि प्रत्येक हप्ताका लागि सेवकाई सभाको तालिका हुनेछ। “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनमा उपस्थित हुन मण्डलीहरूले आवश्‍यकताअनुसार छाँटकाँट गर्नसक्ने छन्‌। र आगामी हप्ता सेवकाई सभामा ३० मिनेट त्यस कार्यक्रमको मुख्य बुँदा पुनरावृत्ति गर्न सकिनेछ। विशिष्ट बुँदाहरूमाथि ध्यान केन्द्रित गर्नसक्ने दुइ तीन जना योग्य भाइहरूलाई पहिले नै अधिवेशनको एक एक दिनको पुनरावृत्ति गर्न खटाउनुहोस्‌। राम्ररी तयार गरिएको यो पुनरावृत्तिले व्यक्‍तिगत र क्षेत्र सेवकाईमा प्रयोग गर्न सकिने मुख्य बुँदाहरू सम्झन मण्डलीलाई मदत दिनेछ। श्रोताहरूले दिने टिप्पणी र अनुभव छोटो र प्रष्ट हुनुपर्छ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

सन्‌ १९९०-१९९४ को वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स (वाच टावर प्रकाशनहरूका अनुक्रमणिका) —अंग्रेजी (अग्रगामीहरूका लागि रु. ११.००; प्रकाशक र जन साधारणका लागि रु. १८.००।)

▪ पुनः उपलब्ध प्रकाशनहरू:

तपाई किन बाइबलमा विश्‍वास गर्न सकनु हुन्छ? (पर्चा न. १३) —अंग्रेजी, मल्यालम

यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌? (पर्चा न. १४) —अंग्रेजी, मल्यालम

शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५) —अंग्रेजी, तामिल, मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने