प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 जुलाई पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
हाम्रो राज्य सेवकाई—१९९६
km96 जुलाई पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्य जुलाई र अगस्त: निम्न ३२ पृष्ठ भएको ठूलो पुस्तिकामध्ये कुनै पनि चन्दास्वरूप रु. ५.०० मा प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा (अंग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, सधैंभरि रहिरहने ईश्‍वरीय नाउँ (अंग्रेजी), हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”। सेप्टेम्बर: तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) पुस्तक चन्दास्वरूप रु. १५.०० मा। अन्यथा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ वा जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा? (अंग्रेजी) पुस्तकहरू चन्दास्वरूप रु. २५.०० मा प्रस्तुत गर्न सकिन्छ (ठूलो साइजको रु. ४५.००)। अक्टोबर: प्रहरीधरहरा वा अवेक!-को ग्राहक बनाउने।

▪ सेप्टेम्बर १, १९९६ देखि निम्न प्रकारले दरहरूमा परिवर्तन हुनेछ:

अग्रगामी मण्डली/जन साधारण

३२-पृष्ठ भएका पुस्तिकाहरू १.०० १.००

१९२-पृष्ठ भएका पुस्तकहरू १२.०० २०.००

वार्षिक पुस्तक २०.०० ३०.००

सम्पूर्ण धर्मशास्त्र प्रेरित ४०.०० ५०.००

हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित २०.०० २०.००

सबै पर्चाहरू (१०० प्रतिको) १५.०० १५.००

▪ नयाँ उपलब्ध प्रकाशनहरू:

के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? —उर्दू

के यो संसार रहिरहनेछ? (पर्चा न. १९) —उर्दू

ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ —पंजाबी

निराशहरूका लागि सान्त्वना (पर्चा न. २०) —उर्दू

प्रमोदवनतर्फ डोऱ्‍याउने बाटो कसरी पाउने (मुस्लिमहरूका लागि पर्चा) —उर्दू

प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का १९९५ सजिल्द खण्डहरू —अंग्रेजी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने