प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जुलाई पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
हाम्रो राज्य सेवकाई—१९९८
km98 जुलाई पृ. ७

घोषणाहरू

▪ जुलाई र अगस्त-मा प्रस्तुत गरिने साहित्य: चन्दास्वरूप रु. ६.०० मा कुनै पनि ३२ पृष्ठे निम्न पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ र पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌! मौका हेरेर के युद्धरहित संसार सम्भव छ? (अंग्रेजी), परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?, मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्‌? (अंग्रेजी), सबैका लागि उपयोगी किताब, र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ। सेप्टेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रस्तुत गर्ने। यो पुस्तक छैन भने सृष्टि (अंग्रेजी) वा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्न सकिन्छ। सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन्‌ भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस!-को ग्राहक बनाउने। ग्राहक बन्‍न नमानेको खण्डमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का प्रतिहरू प्रस्तुत गर्न सकिन्छ।

▪ अगस्त महिनामा पाँच सप्ताहन्त भएकाले सहायक अग्रगामी गर्न थुप्रैको लागि यो उचित समय हो।

▪ सेप्टेम्बर २१, १९९८ को पहिलो हप्तादेखि मण्डली पुस्तक अध्ययनमा एक पछि अर्को पुस्तिकाहरू छलफल गरिनेछ। सर्वप्रथम, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका अध्ययन गरिनेछ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?—थांगुल (नयाँ भाषा) र मल्यालम

तपाईंको प्रिय जनको मृत्यु हुँदा—गुजराती

प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को १९९७ सजिल्द खण्ड—(अंग्रेजी)

(यदि स्थायी अर्डरको प्रबन्ध रद्द गरिएको छ भने कृपया उल्लेख गर्नुहोस्‌ ताकि मण्डलीहरूले हामीलाई तिनीहरूको साहित्य अर्डरसँगै नयाँ अर्डर पठाउनसक्छन्‌।)

▪ पुनः उपलब्ध प्रकाशनहरू:

मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छन्‌ वा हानि गर्नसक्छन्‌? के तिनीहरू साँच्चै छन्‌?—अंग्रेजी

राज्यको सुसमाचार—कन्‍नडा

कुरूक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट?—मल्यालम

▪ स्टकमा नभएका प्रकाशनहरू:

तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने र आनन्द—यसलाई कसरी प्राप्त गर्ने?—अंग्रेजी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने