प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अक्टोबर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
हाम्रो राज्य सेवकाई—१९९८
km98 अक्टोबर पृ. ७

घोषणाहरू

▪ अक्टोबर-मा प्रस्तुत गरिने साहित्य: प्रहरीधरहरा र ब्यूँझनुहोस!-को ग्राहक बनाउने। ग्राहक बन्‍न नमानेको खण्डमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का प्रतिहरू प्रस्तुत गर्न सकिन्छ। नोभेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। डिसेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ-को साथमा नयाँ विश्‍व अनुवाद। जनवरी: अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरेका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू।

▪ निम्न अर्धमोल (अग्रगामीहरूका निम्ति रु. ५.०० र मण्डली/सर्वसाधारणको निम्ति रु. १०.००) र विशेष दर (अग्रगामी, मण्डली तथा सर्वसाधारणको निम्ति रु. २.५०) प्रकाशनहरू उपलब्ध छन्‌। जनवरी १९९९ सालको साहित्य अभियानलाई ध्यानमा राख्दै मण्डलीहरूले निम्न पुस्तकहरू अर्डर गर्नसक्छन्‌।

अर्धमोल: तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने! (मल्यालम)

विशेष दर: के जीवन यति नै हो? (अंग्रेजी); “तपाईंको राज्य आओस्‌” (अंग्रेजी/गुजराती/हिन्दी/मराठी/); “शान्तिका राजकुमारको” छत्रछाँयामा विश्‍वव्यापी सुरक्षा (अंग्रेजी); अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य (गुजराती); तपाईंलाई खुशी तुल्याउने सुसमाचार (गुजराती); तपाईंको पारिवारिक जीवन आनन्दमय बनाउने (गुजराती); “परमेश्‍वरले झूट बोल्न असम्भव छ” (कन्‍नडा); एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध (मराठी/नेपाली); महान्‌ शिक्षकको कुरा सुन्‍ने (मराठी)।

▪ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ १९९९ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र यो १९९९ वर्षभरि तालिका हेर्न आफैसँग राख्नुपर्छ।

▪ स्थानीय भाषी मण्डलीहरूलाई अंग्रेजी भाषी तालिका नभई स्थानीय ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका हेर्न आग्रह गरिन्छ। यसो गर्दा श्रोतागणले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको निम्ति तयार गर्न र फाइदा उठाउन मदत पाउनेछन्‌।

▪ जनवरी १ देखि तपाईंको मण्डलीको सभा समयहरू परिवर्तन हुन्छन्‌ भने नयाँ समय भएका हातेपर्चीहरू अर्डर गर्नु आवश्‍यक हुनसक्छ।

▪ राति १० बजेदेखि बिहान ६:३० बजेसम्म बेथेल परिवारका सदस्यहरूलाई टेलिफोन आउँदा तिनीहरूलाई बोलाइने छैन। राति पहरा दिने भाइहरूले माथि उल्लिखित समयमा टेलिफोन आएमा खबर लिनेछन्‌ र बिहान आठ बजेपछि सम्बन्धित व्यक्‍ति वा विभागलाई खबर पुऱ्‍याइ दिनेछन्‌। तथापि, यो आकस्मिक समयमा लागू हुनेछैन जस्तै, अस्पताल जानकारी सेवाका भाइलाई टेलिफोन आउँदा।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

पर्चा न. १३, तपाईं किन बाइबलमा विश्‍वास गर्न सक्नु हुन्छ —आसामी

▪ उपलब्ध नयाँ श्रव्य कमप्याक्ट डिस्क:

संगीत—गीत: राज्य गीतहरू गाउने (एउटा डिस्क) — अंग्रेजी

संगीत—अर्केस्ट्रा: राज्य धुनहरू, नम्बर १ देखि ८ (आठ डिस्कको सेट) [डिस्क नम्बर तोकेर छुट्टाछुट्टै डिस्क पनि मगाउन सकिन्छ]

सूचना: प्रत्येक डिस्कको मोल अग्रगामीहरूको निम्ति रु. १०० र प्रकाशकहरूको निम्ति रु. १२० हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने