प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 डिसेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
हाम्रो राज्य सेवकाई—१९९८
km98 डिसेम्बर पृ. ७

घोषणाहरू

▪ डिसेम्बर महिनाका लागि साहित्य प्रस्तुति: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ-सँग नयाँ विश्‍व अनुवाद। जनवरी: अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरिएका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गरिनेछ।

▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले डिसेम्बर १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

▪ जनवरी १९९९ देखि क्षेत्रिय निरीक्षकहरूले “के तपाईं परमेश्‍वरसित हिंड्‌दै हुनुहुन्छ?” विषयमा जनभाषण दिनेछन्‌। मंगलबार साँझको सेवा भाषणको विषय “यहोवाको टेबलमा नियमित तवरले खाने” अनि बिहीबार (वा शुक्रबार) साँझको विषय “परमेश्‍वरको राज्य—के तपाईंले यसको अर्थ बुझ्नुभएको छ?” हुनेछ।

▪ सन्‌ १९९९ को वार्षिक पद: “हेर, उद्धारको दिन अहिले छ।”—२ कोरिन्थी ६:२ हुनेछ। जनवरी १, १९९९ वा यथाशक्य चाँडो टाँग्न मण्डलीले नयाँ वार्षिक पदको पाटी तयार गर्नसके बेस हुनेछ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

प्रमोदवनको बाटो कसरी पत्ता लगाउने (मुसलमानहरूका लागि)—अंग्रेजी, आसामी, ओरिया, कन्‍नडा, गुजराती, तामिल, तेलगु, नेपाली, बंगाली, मराठी, मल्यालम, र हिन्दी

▪ उपलब्ध नयाँ कम्प्याक्ट डिस्क:

सि डि-रोम वाचटावर लाइब्रेरी—१९९७

सि डि-रोमको अग्रगामी तथा प्रकाशकहरूका लागि रु. ४००.०० हो। उपरोक्‍त सि डि-रोम मण्डलीका प्रकाशकहरूका लागि मात्र उपलब्ध हुनेछ।

वाच टावर प्रकाशन अनुक्रमणिका १९९७—अंग्रेजी (अग्रगामीहरूका लागि रु. ८.०० अनि प्रकाशक तथा सर्वसाधारणका लागि रु. १२.०० मा उपलब्ध छ।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने