घोषणाहरू
▪ जुलाई र अगस्त: निम्न ३२ पृष्ठ भएका पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो?, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, र मृत्युपछि हामीलाई के हुन्छ? मौका हेरेर के युद्धरहित संसार सम्भव छ?, मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्?, सबैका लागि उपयोगी किताब र हाम्रा समस्याहरू — तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू प्रस्तुत गर्नसकिन्छ। सेप्टेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्! -को ग्राहक बनाउने।
▪ सेप्टेम्बरदेखि क्षेत्रीय निरीक्षकहरूले “यहोवा आफ्ना प्रजाहरूको ‘सुरक्षित धरहरा’ हुनुहुन्छ” भन्ने विषयमा जनभाषण दिनेछन्।