प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अक्टोबर पृ. २
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९९
हाम्रो राज्य सेवकाई—१९९९
km99 अक्टोबर पृ. २

घोषणाहरू

◼ अक्टोबर-मा प्रस्तुत गरिने साहित्य: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने। ग्राहक बन्‍न नमानेको खण्डमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-का प्रतिहरू प्रस्तुत गर्न सकिन्छ। नोभेम्बर: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। डिसेम्बर: नयाँ विश्‍व अनुवाद-सहित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। जनवरी: मण्डलीको स्टकमा भएको कुनै पनि १९२ पृष्ठे पुरानो पुस्तक।

◼ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ २००० का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र यो सन्‌ २००० को वर्षभरि तालिका हेर्न आफैसँग राख्नुपर्छ।

◼ जनवरी १ देखि तपाईंको मण्डलीको सभा हुने समयहरू परिवर्तन हुन्छन्‌ भने नयाँ समय भएका हातेपर्चीहरू अर्डर गर्नु आवश्‍यक हुनसक्छ।

◼ मण्डलीले अहिलेसम्म साहित्य सूची फाराम (S-AB-18) र मण्डली विश्‍लेषण रिपोर्ट फाराम (S-10) पठाएको छैन भने तुरुन्तै पठाइ हाल्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने