प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 फेब्रुअरी पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 फेब्रुअरी पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। बाइबल अध्ययन सुरू गर्ने विशेष प्रयास गरिनेछ। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू वितरण गरिने छ। जिज्ञासु व्यक्‍तिहरूलाई प्रस्तुत गर्न चाहनुहुन्छ पुस्तिका पनि साथै राख्नुहोस्‌ र गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुहोस्‌।

▪ सचिव र सेवा निरिक्षकले नियमित अग्रगामीहरूको क्रियाकलापको पुनरावलोकन गर्नुपर्छ। कसैले चाहिए जति घण्टा पुऱ्‍याउन सकिरहेका छैनन्‌ भने तिनलाई आवश्‍यक मदत दिन प्राचीनहरूले प्रबन्ध मिलाउनुपर्छ। विस्तृत जानकारीका लागि अक्टोबर १ तारिखको सोसाइटीको S-201 वार्षिक पत्र हेर्नुहोस्‌। हाम्रो राज्य सेवकाई अक्टोबर १९८६ को परिशिष्टको अनुच्छेद १२-२० पनि हेर्नुहोस्‌।

▪ सन्‌ २००० अप्रिल १७ को हप्तादेखि हामी मण्डली पुस्तक अध्ययनमा पे अटेन्सन टु डानियल्स प्रोफेसी! पुस्तक अध्ययन गर्नेछौं।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

द गाइडेन्स अफ गड—आवर वे टु पाराडाइज —आसामी, बंगाली, अंग्रेजी, कन्‍नडा, मल्यालम र तामिल।

पे अटेन्सन टु डानियल्स प्रोफेसी!—अंग्रेजी, गुजराती, कन्‍नडा, मल्यालम, पंजाबी र तामिल।

लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुशन अर बाइ क्रिएशन? —मल्यालम।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने