प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 सेप्टेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 सेप्टेम्बर पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभलुशन अर बाइ क्रिएशन? अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पुनःभेटको दौडान चासो देखाएमा ग्राहक बन्‍न आग्रह गर्न सकिन्छ। नोभेम्बर: महिनाको सुरुआतसँगसँगै राज्य समाचार न. ३६ वितरण गरिनेछ। आफ्ना क्षेत्रका हरेक घरधनीलाई राज्य समाचार न. ३६ वितरण गरिसकेका मण्डलीहरूले चाहनुहुन्छ पुस्तिका अथवा ज्ञान पुस्तक वितरण गर्नसक्छन्‌। मानिसहरूले ती पहिले नै पाइसकेका भए पार्थिव प्रमोदवन अथवा क्रिएशन पुस्तकमध्ये एउटा चलाउन सकिन्छ। डिसेम्बर: न्यू वर्ल्ड ट्रान्सलेशन-सँग ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ।

▪ पुनर्स्थापित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्‍तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा, (अंग्रेजी) पृष्ठ २१-३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।

▪ मण्डलीमा संगति गरिरहेकाहरू सबैले व्यक्‍तिगत प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌!-का नयाँ अनि नवीकरण गर्नुपर्ने ग्राहक फारामहरू मण्डलीमार्फत पठाउनुपर्छ।

▪ प्रकाशकहरूले पठाएका व्यक्‍तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्‍तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सम्हाल्ने भाइलाई जानकारी दिन सकून्‌ भन्‍ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन कुन प्रकाशन विशेष आवेदनअन्तर्गत पर्छन्‌, कृपया ध्यान दिनुहोस्‌।

▪ सेप्टेम्बर १ वा त्यसपछि जतिसक्दो चाँडो मण्डलीको अध्यक्ष वा तिनले खटाएका कसैले मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। यसो गरिसकेपछि अर्को लेखा रिपोर्ट पढेर सुनाउँदा यसबारे घोषणा गर्नुहोस्‌।

▪ यस वर्ष लोनावलामा हुने भनिएको “परमेश्‍वरको वचन पालन गर्ने होओ” विषयको अंग्रेजी जिल्ला अधिवेशन मुम्बईमा सारिएको र मिति पनि परिवर्तन भएर नोभेम्बर ३-५, २००० मा हुने भएको छ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

वाचटावर पब्लिकेशन्स इन्डेक्स १९९९—अंग्रेजी

▪ उपलब्ध नयाँ कम्प्याक्ट डिक्सहरू:

सिङ्‌ग प्रेजेज टु जेहोभा—अन कम्प्याक्ट डिस्क (ऐट डिस्क सेट) —अंग्रेजी

▪ पुनः उपलब्ध नयाँ प्रकाशनहरू:

पे अटेन्सन टु डानियल्स प्रोफेसी!—पंजाबी

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?—सिन्धी

पृथ्वीमा सधैंभरि जीवनको आनन्द उठाउनुहोस्‌!—तामिल, मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने