घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू। पुनःभेट गर्दा चासो देखाउनेहरूलाई ग्राहक बन्ने प्रस्ताव राख्न सकिन्छ। साथै, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्। जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्नुहोस्। जुलाई र अगस्त: कुनै पनि निम्न ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” ह्वाट हेपन्स टु अस ह्वेन वी डाई र ह्वेन समवान यु लभ डाइज। उपयुक्त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू —तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, स्प्रिट अफ द डेथ—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एकजिस्ट? र विल देयर बि अ वर्ल्ड विथआउट वार?
▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले जून १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि यसलाई मण्डलीमा अर्को लेखा रिपोर्ट पढ्नुअघि घोषणा गर्नुहोस्।
▪ जुलाई ३०, २००१ को सुरुको हप्तादेखि मण्डली पुस्तक अध्ययनमा हामी आइजायाज प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड! खण्ड १ पुस्तकबाट अध्ययन गर्नेछौं। तेलगु, नेपाली र मराठी भाषाका पुस्तक अध्ययन समूहहरूले नोभेम्बर ५ सम्म प्रकाश चरमोत्कर्ष! पुस्तक अध्ययन गर्नेछन्।
▪ सबै प्रकारका कम्प्याक्ट डिक्सहरू हाल स्टकमा छैनन् र केही समयको लागि आपूर्ति हुने सम्भावना छैन। तसर्थ, पेन्डिङ लिस्टमा राखिएको सबै प्रकारका सिडीहरूको अनुरोध स्वतः खारेज हुनेछ। यसमा वाचटावर लाइब्रेरी—१९९९ संस्करण-का सिडी रोम र किङडम मेलोडिज, सिङगिङ किङडम संग्स् र सिङ प्रेजेस टु जेहोभा-का सिडीहरू पर्छन्। हाम्रो राज्य सेवकाई-मा यस्ता सिडीहरू पुनः उपलब्ध भएको घोषणा नगरिएसम्म कृपया सिडीको लागि अनुरोध नपठाउनुहोस्।
▪ पुनः उपलब्ध प्रकाशनहरू:
यहोवा—उहाँ को हुनुहुन्छ? (पर्चा न. २३)—अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, बंगाली, नेपाली, मराठी, मल्यालम, मिजो र हिन्दी
डज फेट रूल आवर लाइभ्स—अथवा डज गड होल्ड अस रेस्पन्सिबल? (मुसलमानको लागि) (पर्चा न. ७१)—अंग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम र हिन्दी
द ग्रेटेस्ट नेम (मुसलमानको लागि) (पर्चा न. ७२)—अंग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम र हिन्दी
हु आर जेहोभाज् विट्नेसेज? (मुसलमानको लागि) (पर्चा न. ७३)—अंग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम र हिन्दी
हेलफायर—इज इट पार्ट अफ डिभाइन जस्टिस? (मुसलमानको लागि) (पर्चा न. ७४)—अंग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम र हिन्दी
▪ भारतमा स्टकमा नभएको:
इज देर अ क्रिएटर हु क्येर्स अबाट यु?—अंग्रेजी
थियोक्रेटिक मिनिस्ट्री स्कूल गाइडबूक—अंग्रेजी
“अल स्क्रिप्चर्स इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल” —अंग्रेजी
वाच टावर पब्लिकेशन इन्डेक्स १९३०-१९८५—अंग्रेजी
स्प्रिट्स अफ द डेड—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एकजिस्ट अंग्रेजी