घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: कुनै पनि निम्न ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” ह्वाट ह्यापन्स टु अस ह्वेन वी डाई र ह्वेन समवान यु लभ डाइज। उपयुक्त देखिएमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट अफ द डेथ—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? सेप्टेम्बर: पुस्तिका: जेहोभाज् विट्नेसेज इन द ट्वेन्टिइथ सेन्चुरी र पुस्तक, लाइफ—हाउ डिड इट गेट हियर? बाई इभुलुशन अर बाई क्रिएशन? अक्टोर: प्रहरीधरहरा र ब्यूँझनुहोस्!। चासो देखाएमा पत्रिका रुट कायम गर्न पुनःभेट गर्नुहोस्। पत्रिका रूट कायम गर्नु व्यावहारिक नदेखिएमा मात्र ग्राहक बन्ने प्रस्ताव राख्न सकिन्छ।
▪ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकहरूले “साँचो मसीहीहरू कसरी ईश्वरीय शिक्षाद्वारा सुशोभित हुन्छन्” भन्ने विषयमा जनभाषण दिनेछन्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ —मिजो
▪ पुनः उपलब्ध प्रकाशनहरू:
पारिवारिक आनन्दको रहस्य —हिन्दी
पे अटेन्सन टु डानियल्स प्रोफेसी! —पंजाबी
परमेश्वर हामीबाट के चाहनुहुन्छ? —सिन्धी