प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 नोभेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 नोभेम्बर पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। घरधनीसित यी प्रकाशनहरू छन्‌ भने, म्यानकाइन्ड सर्च फर गड वा अन्य पुराना प्रकाशनहरू प्रस्तुत गर्न सकिन्छ। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ। जनवरी: मण्डलीको स्टकमा रहेको कुनै पनि १९२ पृष्ठे पुरानो पुस्तक। पारिवारिक आनन्दको रहस्य पुस्तक स्टकमा हुने मण्डलीहरूले यही पुस्तक पनि प्रस्तुत गर्न सक्छन्‌। फेब्रुअरी: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष, प्रकाश—त्यसको चरमोत्कर्ष निकट!, लाइफ—हाउ डिड इट गेट हियर? बाई इभुलुसन अर बाई क्रिएसन? अथवा मण्डलीको स्टकमा भएको कुनै पनि १९२ पृष्ठे पुस्तक।

◼ मण्डलीको अध्यक्ष वा उनले खटाएको कसैले डिसेम्बर १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढ्‌नुअघि घोषणा गर्नुहोस्‌।

◼ मण्डलीमा संगत गरिरहेकाहरू सबैले व्यक्‍तिगत प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-का नयाँ अनि नवीकरण गर्नुपर्ने ग्राहक फारामहरू मण्डलीमार्फत पठाउनुपर्छ।

◼ प्रकाशकहरूले पठाएका व्यक्‍तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्‍तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सम्हाल्ने भाइलाई जानकारी दिन सकून्‌ भन्‍ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशन विशेष आवेदनअन्तर्गत पर्छन्‌, कृपया ध्यान दिनुहोस्‌।

◼ जिल्ला अधिवेशनको बिल्लाको लागि सीमित मात्रामा प्लास्टिक होल्डरहरू उपलब्ध छन्‌। मण्डलीहरूले लिटरेचर रिक्वेस्ट फाराम (S-14)द्वारा थोरै संख्यामा मगाउन सक्छन्‌। यसलाई भावी प्रयोगको लागि सुरक्षित राख्न सबैलाई प्रोत्साहित गरिन्छ।

◼ टेरिटोरी म्याप कार्डको लागि प्लास्टिक होल्डरहरू (S-12) उपलब्ध छन्‌। यसलाई मण्डलीहरूले लिटरेचर रिक्वेस्ट फाराम (S-14)द्वारा मगाउन सक्छन्‌।

◼ नयाँ उपलब्ध प्रकाशनहरू:

प्रहरीधरहरा (२००० सजिल्द खण्ड)—अंग्रेजी

ब्यूँझनुहोस्‌!(२००० सजिल्द खण्ड)—अंग्रेजी

के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६) —अंग्रेजी, आसामी, कन्‍नडा, तामिल, तेलगु, मराठी, मल्यालम, मिजो, हिन्दी

◼ पुनः उपलब्ध प्रकाशनहरू:

न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होली स्क्रिप्चर्स-१९८६ संस्करण (रेगुलर एडिसन; bi12 विथ मार्जिनल रेफरेन्सेस्‌) —अंग्रेजी

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ —अंग्रेजी, कन्‍नाडा, नेपाली, हिन्दी

रीजनिङ फ्रम द स्क्रिप्चर्स —अंग्रेजी

कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने —हिन्दी

चर्चाका लागि बाइबल विषयहरू—कन्‍नाडा

ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ—तेलगु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने