घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”। सेप्टेम्बर: उपासनामा एकताबद्ध पुस्तक चलाइनेछ। घरधनीले उपासनामा एकताबद्ध पुस्तक नस्वीकारेको खण्डमा सबैका लागि उपयोगी किताब भन्ने पुस्तिका वा तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! भन्ने पुस्तिका प्रस्तुत गर्न सकिन्छ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रस्तुत गर्नुहोस्। चासो देखाएमा गृह बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकहरूले “किन साँचो परमेश्वरको भय राख्ने?” भन्ने विषयमा जनभाषण दिनेछन्।
◼ उपलब्ध नयाँ प्रकाशन:
वर्सिप दी ओन्ली ट्रु गड— अंग्रेजी, बंगाली, तामिल, मल्यालम, मिजो, हिन्दी
ड्र क्लोज टु जेहोभा— अंग्रेजी
जेहोभाज् विट्नेसेज एण्ड एजुकेशन— कन्नडा
यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? — आसामी, अंग्रेजी, कन्नडा, तामिल, तेलगु, बंगाली, मल्यालम, मराठी, मिजो, नेपाली, हिन्दी
◼ पुनः उपलब्ध नयाँ प्रकाशन:
बाइबलका कथाहरू भएको मेरो पुस्तक— अंग्रेजी