प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मार्च पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००४
हाम्रो राज्य सेवकाई—२००४
km04 मार्च पृ. ३

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै ज्ञान पुस्तक प्रस्तुत गर्नुहोस्‌। यदि घरधनीसित यो पुस्तक छँदैछ भने, विकल्पको रूपमा तपाईं दानियलको भविष्यवाणी प्रयोग गर्न सक्नुहुन्छ। अप्रिल र मे: स्मरणार्थ उत्सव वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। परमेश्‍वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन्‌ भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। जून: युवा जनहरूका प्रश्‍न पुस्तक वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्‌। यी पुस्तकहरू प्रस्तुत गर्न घरधनीको निम्ति अनुपयुक्‍त भएको खण्डमा, चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। गृह बाइबल अध्ययन सुरु गर्नको लागि यो पुस्तिका चलाउने प्रयास गर्नुहोस्‌।

◼ प्रकाशकहरूले पठाएका व्यक्‍तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्‍तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिन सकून्‌ भन्‍ने हेतुले प्रत्येक महिना शाखालाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्‌, कृपया ध्यान दिनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने