घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्। यदि घरधनीको छोराछोरी छैन भने, के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा वा अन्य कुनै सुहाउँदो पर्चा प्रस्तुत गर्नुहोस्। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। मण्डलीको स्टकमा छ भने बाइबलका कथाहरू भएको मेरो पुस्तक वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पनि प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: छिट्टै पुरानो देखिने वा रंग खुइलिएर जाने १९२ पृष्ठे पुस्तकहरू अथवा सन् १९९१ अघि प्रकाशित कुनै पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। मण्डलीको स्टकमा ती पुराना पुस्तकहरू छैन भने ज्ञान पुस्तक वा जागा रहो! पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष पुस्तक प्रस्तुत गर्नुहोस्। यो पुस्तक छैन भने मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? पुस्तिका प्रस्तुत गर्नुहोस्।
◼ ब्रेलमा उपलब्ध नयाँ प्रकाशनहरू:
लिभ विथ जेहोभाज् डे इन माइन्ड —अंग्रेजी
यहोवाको भजन गाओ (२९ वटा गीतहरू) —पंजाबी
◼ अमेरिकन साइन ल्याङवेजमा उपलब्ध नयाँ डी भी डी:
पारिवारिक आनन्दको रहस्य