प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 डिसेम्बर पृ. ५
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • साँचो उपासनालाई टेवा पुऱ्‍याउन आर्थिक सहयोग
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • हाम्रो विश्‍वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • यहोवाले आफ्नो कामको उन्‍नति कसरी गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • जससित सबै थोक छ, उहाँलाई किन दिनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 डिसेम्बर पृ. ५

प्रश्‍न पेटी

◼ के मण्डलीको सहयोगार्थ पुराना सरसामान बिक्री गरेर वा कुनै कार्यक्रम आयोजना गरेर चन्दा उठाउनु उचित हो?

धार्मिक संघ-संस्थाहरूले अक्सर रात्रिभोज, सरसामानको बिक्री वा उत्सवहरूको आयोजना गरेर चन्दा उठाउने गर्छन्‌। कसै-कसैलाई यो राम्रै कामको लागि हो जस्तो लाग्ला तर यो एक किसिमले पैसा माग्नु बराबर हो। यहोवाका साक्षीहरू यसरी आर्थिक सहयोग माग्दैनन्‌।

चर्चहरूले जसरी पैसा माग्न इन्कार गर्दै वाच टावर-को दोस्रो अंक, अगस्त १८७९ ले यसो भनेको थियो: “हामीलाई विश्‍वास छ, ‘जायन्स वाच टावरले’ यहोवाको साथ पाएको छ। यसैले सहयोगको लागि मानिसहरूसित कहिल्यै माग्ने वा हात फैलाउने छैनौं। ‘पहाडका सबै सुन र चाँदी मेरै हुन्‌’ भन्‍नुहुने परमेश्‍वरले जुटाइदिनुभएन भने छपाइसम्बन्धी काम बन्द गर्नुपर्ने बेला भएछ भनेर हामी बुझ्नेछौं।”

हामी अहिले पनि बाइबलको यो सिद्धान्त पालन गर्छौं: “हरेक मानिसले आफ्नो मनमा अड्‌कलेबमोजिम गरोस्‌, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।” (२ कोरि. ९:७) स्वेच्छिक अनुदान दिनको लागि राज्यभवनमा अनुदान बाकसहरू राखिएका हुन्छन्‌। (२ राजा १२:९) यस्तो अनुदान मागिंदैन नता केही पाउने हिसाबले ती अनुदान दिइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने