घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अगस्त: यी ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चलाउन सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? त्यसलाई तपाईं कसरी प्राप्त गर्न सक्नुहुन्छ, तपाईंको प्रियजनको मृत्यु हुँदा, जागा रहो!, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? र परमेश्वर हामीबाट के चाहनुहुन्छ? सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्। घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने यसबाट कसरी फाइदा लिन सकिन्छ, बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउनुहोस्। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिसित बाइबल अध्ययन गर्ने लक्ष्य राख्दै के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा देखाउनुहोस्, दिनुहोस् अनि छलफल गर्नुहोस्। नोभेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गर्नुहोस्।
◼ मण्डलीहरूले सन् २००९ को लागि क्यालेन्डर, दिनहुँ धर्मशास्त्र जाँच्ने र यरबूक-को अर्डर अर्को साहित्य अर्डरसँगै पठाउनुपर्छ। दिनहुँ धर्मशास्त्र जाँच्ने मात्र नेपाली भाषामा अर्डर गर्न सकिन्छ।
◼ पुनःस्थापित हुन चाहने बहिष्कृत व्यक्ति वा संगत गर्न छाडेका व्यक्तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ २१-२३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।
◼ पुनः उपलब्ध प्रकाशन:
युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ—नेपाली
◼ स्टकमा नभएको प्रकाशन:
प्रकाश—त्यसको चरमोत्कर्ष निकट! —अंग्रेजी, तामिल, तेलगु, नेपाली र मल्यालम
◼ उपलब्ध नयाँ डी भी डी:
जागा रहो! —अमेरिकी सांकेतिक भाषा