घोषणाहरू
◼ मार्च २००९: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्न जोडदार प्रयास गर्नुहोस्। अप्रिल र मे २००९: प्रहरीधरहरा पत्रिका। स्मरणार्थ वा अन्य ईश्वरतान्त्रिक कार्यक्रममा आएका तर मण्डलीसँग सक्रिय भई संगति नगरेका चासो देखाउने व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा बाइबलले वास्तवमा के सिकाउँछ? किताब प्रस्तुत गरेर बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनुहोस्। जून २००९: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्त पुस्तक पहिल्यै पाइसकेका रहेछन् भने ज्ञान पुस्तक अथवा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९१ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ।
◼ मण्डलीहरूले नयाँ अंकका पत्रिका पाउनेबित्तिकै वितरण गरिहाल्नुपर्छ। यसो गर्दा क्षेत्र सेवामा पत्रिकाहरू प्रस्तुत गर्नुअघि प्रकाशकहरू विषयवस्तुसित परिचित हुन सक्नेछन्।
◼ उपलब्ध नयाँ प्रकाशनहरू
पारिवारिक आनन्दको रहस्य —बंगाली
इज योर लाइफ रूल्ड बाइ फेट? (पर्चा न. ८१) —अंग्रेजी, आसामी, कन्नडा, कोंकनी (देवनागरी लिपि), कोंकनी (रोमन लिपि), तामिल, तेलगु, पंजाबी, मनिपुरी, मराठी, मल्यालम, हिन्दी।
◼ अंग्रेजी ब्रेल ग्रेड टु मा उपलब्ध नयाँ प्रकाशनहरू
“कीप योरसेल्भ्स् इन गड्स लभ”
युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ—खण्ड २
के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ?
◼ अमेरिकी सांकेतिक भाषामा उपलब्ध नयाँ डी भी डी हरू
रोमीहरूलाई
अर्गनाइज्ड टु सेयर गुड न्यूज एण्ड होल एसोसिएसन अफ ब्रदर्स