क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
जनवरी २००९: दुईवटा नयाँ शिखरबारे रिपोर्ट गर्न पाउँदा हामी हर्षित छौं। प्रचारकार्यमा २७,५६१ घण्टा बिताइयो। मार्च २००८ मा कायम भएको शिखर घण्टा २६,९९० थियो। तर अहिले ५७१ घण्टा बढेर नयाँ शिखर कायम भएको छ। साथै, २,३६७ जनासित बाइबल अध्ययन सञ्चालन गरियो। सेप्टेम्बर २००८ मा कायम भएको शिखर संख्या २,२९९ भन्दा यसमा पनि ६८ जना बढेका छन्।