जून ८ को हप्ताको तालिका
मा सुरु हुने हप्ता
गीत ८ (५३)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: लेवी १-५
न. १: लेवी ४:१-१५
न. २: डाह गर्नु किन खतरनाक छ? (my-NP कथा २१)
न. ३: ख्रीष्टियानहरूले अख्तियारको प्रयोग कसरी गर्नुपर्छ?
□ सेवा सभा:
गीत १६ (१४३)
५ मि: घोषणाहरू।
१० मि: परमेश्वरको उद्देश्यमा येशूको महत्त्वपूर्ण भूमिका। मिनिस्ट्री स्कूल पुस्तक, पृष्ठ २७६ को उपशीर्षकदेखि सुरु भएको जानकारीमा आधारित भाषण।
१० मि: जून महिनामा प्रस्तुत गरिने प्रकाशन। तपाईंको इलाकामा प्रभावकारी भएको एउटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्। साथै बाइबल अध्ययनको प्रस्ताव राख्दा प्रकाशनहरू प्रयोग गरेको प्रदर्शन पनि देखाउनुहोस्।
१० मि: “सेवाको काम—परमेश्वरप्रतिको प्रेम देखाउने तरिका।” प्रश्न-उत्तर छलफल।
गीत २१ (१९१)