क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
मार्च २००९: नेपालमा प्रचारकार्यमा बिताइएको घण्टामा नयाँ शिखर कायम भएको रिपोर्ट गर्न पाउँदा हामीलाई खुसी लागेको छ। जनवरी २००९ मा कायम भएको शिखर घण्टा २७,५६१ मा ३,२९२ घण्टा बढेर अहिले ३०,८५३ घण्टा पुगेको छ! साथै प्रकाशकहरूको संख्या १,०९६ पुगेर पनि नयाँ शिखर कायम भएको छ!