प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जुलाई पृ. ८
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 जुलाई पृ. ८

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

दुइटा सर्किटमा क्षेत्रीय सम्मेलनहरू आयोजना गरियो। सम्मेलनमा उपस्थित हुनेहरूको कुल सङ्‌ख्या २,३७७ थियो। सम्मेलनमा ३० जनाले बप्तिस्मा गरेको हेर्न पाउनु निकै आनन्ददायी कुरा हो। प्रकाशकहरूको कुल सङ्‌ख्या १,४८२ पुगेको छ र त्यसमा नियमित अग्रगामीहरू ३४२ जना छन्‌। यो अहिलेसम्मकै शिखर सङ्‌ख्या हो। बाइबल अध्ययनको सङ्‌ख्या २,९९२ पुग्नुले वर्षकै सबैभन्दा छोटो महिनामा पनि भाइ-बहिनीहरूले गर्नुभएको कडा मेहनत स्पष्ट देखाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने