क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
फेब्रुअरी २०१२
प्रकाशकहरूको कुल सङ्ख्या (१,६६७) अनि नियमित अग्रगामीहरूको कुल सङ्ख्या (३८५) दुवैमा अहिलेसम्मकै उच्च शिखर कायम भएको छ। महिनाभरि सञ्चालन गरिएको (३,२६५) बाइबल अध्ययनबाट भाइबहिनीहरूले वर्षकै सबैभन्दा छोटो महिनामा आफूले सकेजति राम्रो गर्नुभएको प्रस्टै देखियो। हो, यहोवाका जनहरू “असल कामहरूमा जोसिलो” छन्!—ती. २:१४.