प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर पृ. २
  • “. . . महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “. . . महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका”
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • पत्रिका वितरणका लागि छुट्टै समय निकाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर पृ. २

“. . . महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका”

हरेक महिना सेवा सभाको तालिकामा पत्रिकाहरू प्रस्तुत गर्नेबारे एउटा भाग हुन्छ। यसको उद्देश्‍य लेखहरू पुनरावलोकन गर्नु होइन, बरु पत्रिका प्रस्तुत गर्ने तरिकाहरूबारे छलफल गर्नु हो। त्यसकारण यो भाग सञ्चालन गर्ने भाइले निर्देशनमा दिइएअनुसारै पत्रिकाहरूप्रति उत्साह जगाउन एकदम छोटो परिचय दिनेछन्‌। त्यसपछि, कुनै एउटा लेखबारे (वा शृङ्‌खला) श्रोताहरूलाई आ-आफ्नो सुझाव दिन भन्‍नेछन्‌। त्यसो गर्दा अरूले पनि छलफलमा ध्यान दिंदै आफूले प्रयोग गर्न चाहेको तरिका नोट गर्न सक्छन्‌। श्रोतालाई पूरै प्रस्तुति बताउन लगाउनुको साटो चासो जगाउने खालका प्रश्‍नहरूबारे सोध्न सकिन्छ। त्यसपछि कुन बाइबल पद पढ्‌ने हो, त्यसबारे टिप्पणी गर्न लगाउनुहोस्‌। अन्तमा, तिनले प्रत्येक पत्रिका प्रस्तुत गर्ने तरिकाबारे प्रदर्शन गर्न लगाउनेछन्‌। पत्रिका पहिल्यै पढिसकेका छौं भने सभामा टिप्पणी दिन तयार हुनेछौं। हामी सबैले राम्रो तयारी गऱ्‍यौं भने यस भागद्वारा एक-अर्काको बुद्धिलाई तिखार्न सक्नेछौं।—हितो. २७:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने