प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अप्रिल पृ. ४
  • के तपाईंको सूचना पाटी हेर्ने बानी छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको सूचना पाटी हेर्ने बानी छ?
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको लागि निर्देशन
    हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको लागि निर्देशन
  • मण्डलीमा हुने सभाको नयाँ तालिका
    हाम्रो राज्य सेवकाई—२००८
  • सहायक सेवकहरूले के-के गर्छन्‌?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
हाम्रो राज्य सेवा—२०१३
km13 अप्रिल पृ. ४

के तपाईंको सूचना पाटी हेर्ने बानी छ?

एल्डर, सहायक सेवक अनि जिम्मेवारी पाएका अरूहरूले आफ्नो भाग कहिले छ भनेर नियमित रूपमा सूचना पाटी हेर्ने गर्छन्‌। तर सूचना पाटीमा मण्डलीका सबैका लागि महत्त्वपूर्ण जानकारी राखिएका हुन्छन्‌। राज्यभवन सफा गर्ने तपाईंको पालो कहिले हो? क्षेत्रीय निरीक्षक वा शाखा कार्यालयले मण्डलीलाई महत्त्वपूर्ण पत्र पो पठाएको छ कि? आफ्नो बाइबल विद्यार्थीलाई सभामा निमन्त्रणा दिन यो हप्ताको जनभाषणको विषय के तपाईंलाई थाह छ? सभाको तालिकामा वा तपाईंको क्षेत्र सेवा समूहको तालिकामा छाँटकाँट पो गरिएको छ कि? अक्सर यस्ता जानकारीहरू सभाहरूमा घोषणा गरिंदैन अनि एल्डरहरूले प्रत्येक प्रकाशकलाई भेटेर ती जानकारी दिन सम्भव नहुन सक्छ। त्यसैले हामीले सूचना पाटी हेर्ने बानी बसाल्नुपर्छ। सूचना पाटी हेर्ने गरेका छौं भने सबै कुरा “शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले” चल्न सक्छ।—१ कोरि. १४:४०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने