घोषणाहरू
▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू। अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्, शान्तिमय नयाँ संसारमा जीवन, वास्तवमा यो संसारलाई कसले शासन गर्छ? नोभेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्, यहोवा-उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन, के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? घरधनीलाई चासो लाग्ने अन्य कुनै पनि पर्चा प्रस्तुत गर्न सकिन्छ। डिसेम्बर: राज्य समाचार न. ३८ वितरणको विशेष अभियान। मण्डलीले इलाका पूरै ढाकिसकेमा वा राज्य समाचार-को स्टक सिद्धिएमा प्रकाशकहरूले मानिसहरूलाई चासो लाग्ने कुनै पनि पर्चा चलाउन सक्छन्। जनवरी: परमेश्वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सबैका लागि उपयोगी किताब, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सृष्टिकर्ताको कुरा सुन्नुहोस्, सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?