क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
वर्षाको मौसम भए तापनि जुलाई महिनामा २,०६२ जना प्रकाशकले प्रचारमा कडा परिश्रम गरेका छन्। यो अहिलेसम्मकै शिखर सङ्ख्या हो। यहोवाका सेवकहरूले साँचो उपासनाको लागि ‘कडा परिश्रम अनि सङ्घर्ष गर्दै छन्’ भन्ने कुरामा कुनै शङ्का छैन।—१ तिमो. ४:१०.