घोषणा
▪ जनवरी र फेब्रुअरी: परमेश्वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइए का ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सृष्टिकर्ताको कुरा सुन्नुहोस्, सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? मार्च र अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका।