प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जनवरी पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१५
हाम्रो राज्य सेवा—२०१५
km15 जनवरी पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

अगस्त महिनामा नयाँ शिखर सङ्‌ख्या कायम भएकोमा हामी धेरै खुसी छौं। प्रकाशकको सङ्‌ख्या २,११५ र नियमित अग्रगामी सेवकको सङ्‌ख्या ६२२ पुगेको छ। यो विशेष अभियानको महिनामा ५५ प्रतिशत भन्दा धेरै प्रकाशकले विभिन्‍न किसिमको अग्रगामी सेवामा भाग लिएका थिए। यो प्रोत्साहनदायी रिपोर्टले यहोवा परमेश्‍वर र छिमेकीप्रतिको हाम्रो प्रेम झल्काउँछ।—मत्ती २२:३७-३९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने