घोषणा
▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: फेब्रुअरी: परमेश्वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सृष्टिकर्ताको कुरा सुन्नुहोस्, सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? मार्च र अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका। मे: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका पर्चाहरूमध्ये कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ?, के मरिसकेकाहरू फेरि बाँच्नेछन्?, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला? मण्डलीको स्टकमा बाँकी भएका अरू कुनै पनि पर्चा प्रयोग गर्न सक्नुहुन्छ।
▪ सन् २०१५ को स्मरणार्थको समयताका दिइने विशेष जनभाषणको विषय हो: “विशाल अनि सुखी परिवार—परमेश्वरको प्रतिज्ञा।”
▪ सन् २०१५ सेवा वर्षको दोस्रो भ्रमणमा क्षेत्रीय निरीक्षकले दिने जनभाषणको विषय हो: “यस संसारको दृश्य परिवर्तन हुँदै छ।”