क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अक्टोबर महिनामा २,१९२ प्रकाशकहरूले प्रचारकार्यमा जोडतोडले भाग लिएका थिए। यो नयाँ शिखर सङ्ख्या हो। अक्टोबर र नोभेम्बर महिनामा काठमाडौं र पोखरामा गरी तीनवटा अधिवेशन आयोजना गरियो। अधिवेशनको शिखर उपस्थिति ३,९४७ भएको थियो। यी अधिवेशनहरूमा ७६ जनाले बप्तिस्मा गरे। साँच्चै! यस कटनीको समयमा परमेश्वरको सहकर्मीको रूपमा सेवा गर्न पाउनु ठूलो सुअवसर हो।—१ कोरि. ३:६-९.