प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जनवरी पृ. ६
  • जनवरी २५-३१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २५-३१ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जनवरी पृ. ६

जनवरी २५-३१ को हप्ताको तालिका

एज्रा ६-१०

  • गीत १० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवालाई स्वेच्छाले सेवा गर्ने उपासकहरू मन पर्छ”: (१० मि.)

    • एज्रा ७:१०—एज्राले आफ्नो मन तयार पारे

    • एज्रा ७:१२-२८—एज्राले यरूशलेम फर्कन तयारी गरे

    • एज्रा ८:२१-२३—यहोवा आफ्ना सेवकहरूलाई सुरक्षा दिनुहुन्छ भनेर एज्रा ढुक्क थिए

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • एज्रा ९:१, २—‘विदेशीहरूसित’ विवाह गर्नुमा के-कस्ता खतराहरू थिए? (w०६ १/१ पृ. ३० अनु. १)

    • एज्रा १०:३—पत्नीहरूसितै किन छोराछोरी पनि त्यागिए? (w०६ १/१ पृ. ३० अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: एज्रा ७:१८–२८ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) सुसमाचार पुस्तिका दिनुहोस्‌ अनि पाठ ८, प्रश्‍न १, अनुच्छेद १ छलफल गर्नुहोस्‌। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) सुसमाचार पुस्तिका स्वीकारेका व्यक्‍तिलाई पुनःभेट कसरी गर्न सकिन्छ, देखाउनुहोस्‌ र पाठ ८, प्रश्‍न १, अनुच्छेद २ छलफल गर्नुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) सुसमाचार पुस्तिकाको पाठ ८, प्रश्‍न २ बाट अध्ययन गरेको देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३८

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌”: (७ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। प्रकाशकले ब्यूँझनुहोस्‌! पत्रिका र सुसमाचार पुस्तिका प्रस्तुत गरेपछि पुनःभेटको लागि कसरी बाटो तयार पार्छन्‌, प्रचारकार्यमा उन्‍नति—जनवरी भिडियो देखाउनुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (८ मि.)

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ७ अनु. १५-२७ र पृ. ६६ मा भएको अध्यायको पुनरावृत्ति (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने