प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल पृ. २
  • अप्रिल ४-१० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ४-१० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल पृ. २

अप्रिल ४-१० को हप्ताको तालिका

अय्यूब १६-२०

  • गीत ७९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्‌”: (१० मि.)

    • अय्यू १६:४, ५—सान्त्वना दिनेहरूको बोलीवचन अरूलाई उत्थान गर्ने खालको हुनुपर्छ (w९०-E ३/१५ पृ. २७ अनु. १-२)

    • अय्यू १९:२—बिल्ददको कठोर बोलीले अय्यूबलाई दुःखी बनायो; तिनी रोए (w०६ ४/१ पृ. ५ अनु. ६; w९४-E १०/१ पृ. ३२)

    • अय्यू १९:२५—पुनर्जीवनको आशाले अय्यूबलाई असाध्यै गाह्रो परिस्थितिको सामना गर्न मदत गऱ्‍यो (w०६ ४/१ पृ. ५ अनु. ५; it-2-E पृ. ७३५ अनु. २-३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू १९:२०, TBS (पवित्र बाइबल अनुवाद)—कुनै-कुनै बाइबल अनुवादमा अय्यूब ‘दाँतको छालासित उम्के’ भनेर लेखिएको छ, यसको अर्थ के हो? (w०६ ४/१ पृ. ५ अनु. १; it-2-E पृ. ९७७ अनु. १)

    • अय्यू १९:२६—कुनै मानिसले परमेश्‍वरलाई देख्न सक्दैन तर अय्यूबले ‘परमेश्‍वरलाई देख्नेछु’ भन्‍नुको अर्थ के हो? (w९४ ११/१ पृ. २६ अनु. १७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू १९:१-२३ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। नमुना प्रस्तुतिका भिडियोहरू देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। “मेरो प्रस्तुति” भन्‍ने भागमा आफ्नो प्रस्तुति लेख्न प्रोत्साहन दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ४२

  • “कुराकानी थाल्न तयार पारिएका पर्चाहरू”: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यो पर्चाद्वारा बाइबल अध्ययन सुरु गर्न प्रोत्साहन दिनुहोस्‌।

  • पाठकहरूको प्रश्‍न: (५ मि.) फेब्रुअरी १५, २०१५, प्रहरीधरहरा, पृष्ठ ३०, अनुच्छेद ४-६ मा आधारित एल्डरद्वारा भाषण।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १२ अनु. १३-२५, पृ. १०७ को पुनरावृत्ति पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ६५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने