प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल पृ. ४
  • अप्रिल ११-१७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ११-१७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल पृ. ४

अप्रिल ११-१७ को हप्ताको तालिका

अय्यूब २१-२७

  • गीत ८३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अय्यूबले गलत सोचाइ राखेनन्‌”: (१० मि.)

    • अय्यू २२:२-७—एलीपजले अनुमान र व्यक्‍तिगत विचारधारामा आधारित सल्लाह दिए (w०६ ४/१ पृ. ५ अनु. ७; w०५ ९/१५ पृ. २६-२७; w९५ २/१५ पृ. २७ अनु. ६)

    • अय्यू २५:४, ५—बिल्ददको सोचाइ गलत थियो (w०५ ९/१५ पृ. २६-२७)

    • अय्यू २७:५, ६—अरूले आफूलाई सत्यनिष्ठ छैन भनेर लगाएको आरोपको प्रभावमा अय्यूब परेनन्‌ (w०९ ८/१ पृ. १० अनु. ८; w०६ ४/१ पृ. ५ अनु. ९)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू २४:२—साँध-सीमानाको ढुङ्‌गा हटाउनु किन गम्भीर अपराध थियो? (it-1-E पृ. ३६०)

    • अय्यू २६:७—अय्यूबले पृथ्वीबारे भनेको कुरा किन उल्लेखनीय छ? (w१५-E ६/१ पृ. ५ अनु. ४; w११-E ७/१ पृ. २६ अनु. २-५; pr भाग ३ पृ. ११ अनु. ९-१२)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू २७:१-२३ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: g१६.२ को आवरण लेख। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌। (२ मि. वा कम)

  • पुनःभेट: g१६.२ को आवरण लेख। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌। (४ मि. वा कम)

  • बाइबल अध्ययन: bh पृ. १४४ अनु. ३-४ (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत १२९

  • कसैले दादागिरी देखाउँदा के गर्ने?: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। कसैले दादागिरी देखाउँदा के गर्ने? ह्वाइटबोर्ड एनिमेसन भिडियो jw.org/ne बाट देखाउनुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌।) यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌: कोही-कोही किन दादागिरीको सिकार हुन्छन्‌? दादागिरीका नराम्रा असरहरू के-के हुन्‌? दादागिरीको सिकार नहुन के गर्न सकिन्छ? यसको सामना कसरी गर्न सकिन्छ? कसैले दादागिरी देखायो भने यसबारे कसलाई भन्‍नुपर्छ? युवाहरू सोध्छन्‌ (अङ्‌ग्रेजी) किताब, खण्ड २, अध्याय १४ बारे बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १३ अनु. १-१२ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने